संस्कृत-शब्दकोशः

वस्तान्त्री वस्तिकुण्डलिका

वस्ति

वस्तिः (स्त्रीलिङ्ग)


अर्थ−
१. नाइटो मुनि पिसाबको थैली माथिको पेटको भाग,
२. पिसाबको थैली,
३. पचका,
४. वास बसिने ठाउँ/डेरा,
५. हठयोगअनुसार छ क्रियामध्येको एक क्रिया ।



Correction: