वस्तु (नपुंसकलिङ्ग)
अर्थ− १. वास्तविक या कल्पित सत्ता / चिज / माल,२. खाका / ढाँचा,३. सत्य,४. त्यस्तो साधन वा सम्पत्ति जसबाट कुनै कुरा बन्छ,५. कुनै नाटक वा काव्यको कथानक,६. कुनै चिजको सार,७. सम्पत्ति/धन ।