संस्कृत-शब्दकोशः

वागतीत वागर्थ

वागर

वागरः (पुंलिङ्ग)


अर्थ−
१. ऋषि/मुनि,
२. पण्डित/विद्वान्,
३. वीर पुरुष,
४. शान लगाउने ढुङ्गो,
५. अडचन/ रोक,
६. वडवानल/समुद्री आगो,
७. निधो/निश्चय,
८, भेडिया,
९. मोक्षको इच्छा गर्ने मानिस,
१०. निडर मानिस ।



Correction: