संस्कृत-शब्दकोशः

वागर वागा

वागर्थ

वागर्थः (पुंलिङ्ग)


अर्थ−
१. शब्द र अर्थ,
२. शब्दको अर्थ । वाक् च अर्थश्च यो विग्रहमा द्वन्द्व समास गर्दा वागर्थौ यस्तो द्विवचनान्त प्रयोग हुन्छ र यसको शब्द र अर्थ भन्ने अर्थ हुन्छ । भनाइ छ-

“वागर्थाविव सम्पृक्तौ वागर्थप्रतिपत्तये ॥
जगतः पितरौ वन्दै पार्वतीपरमेश्वरौ ॥”

(रघुवंशमहाकाव्य) ।



Correction: