वागीश्वर (विशेषण)
अर्थ− १. राम्रो बोली बोल्ने,२. वाणीको मालिक ।
वागीश्वरः (पुंलिङ्ग)
अर्थ− १.बृहस्पति,२. ब्रह्मा,३. कवि,४. मञ्जुघोष ।