संस्कृत-शब्दकोशः

वाग्विलास वाग्वैदग्ध्य

वाग्विसर्ग

वाग्विसर्गः (पुंलिङ्ग)


अर्थ−
१. कुरा थोरै गर्नु,
२. वचनको विस्तार,
३. मौनव्रतको विसर्जन ।भनाइ छ-

“स वाग्विसर्गो जनताघविप्लवो यास्मिन् प्रतिश्लोकमबद्धवत्यपि ॥”

(श्रीमद्भागवत) ।



Correction: