वाग्वैदग्ध्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुरा गर्न सिपालुपन,२. राम्रो अलङ्कार र चमत्कारपूर्ण उक्तिहरूको प्रयोग गर्नमा सिपालुपन ।