संस्कृत-शब्दकोशः

वाचक्नवी वाचनक

वाचन

वाचनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वच (परिभाषणे) + णिच् - "ल्युट्" (३-३-११५)

अर्थ−
१. पाठ,
२. भन्ने क्रिया/भनाइ,
३. पढ्ने काम,
४. विधायिका सभामा कुनै विधेयक प्रस्तुत गर्दा त्यसलाई तीनपटक पढ्नु ।



Correction: