वाच्य (विशेषण)
अर्थ−
१. भन्नयोग्य,
२. शब्द सङ्केतद्वारा बोध हुने,
३. दोषी ठहराउन योग्य ।
वाच्यम् (नपुंसकलिङ्ग)
अर्थ−
१. निन्दनीय/गाली दिइएको/दोषयुक्त,
२. अभिधाद्वारा जान्न सकिने,
३.विधेय,
४. व्याकरणमा क्रियाको कर्मवाच्य, भाववाच्य वा कर्तृवाच्य ।