वाटः (पुंलिङ्ग)
अर्थ−
१. बाटो,
२. वस्तु/चिज,
३. मण्डप,
४. बगैँचा,
५. कम्मर,
६. कुनै ठाउँको घेरा/हाता, कम्पाउण्ड,
७. अन्नविशेष ।
वाटम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बाटो,
२. वस्तु/चिज,
३. मण्डप,
४. बगैँचा,
५. कम्मर,
६. कुनै ठाउँको घेरा/हाता, कम्पाउण्ड,
७. अन्नविशेष ।