वाणिज्यदूतः (पुंलिङ्ग)
अर्थ− कुनै राज्यको त्यो दूत, जसले अर्को देशसँग व्यापारिक सम्बन्ध सुरक्षित राख्ने वा बढाउने काम गर्दछ ।