संस्कृत-शब्दकोशः

वाणिज्यदूत वाणिनी

वाणिज्यलाभव्रत

वाणिज्यलाभव्रतम् (नपुंसकलिङ्ग)


अर्थ−
मूल तथा पूर्वाषाढानक्षत्र परेका दिन उपवास बसी पूर्वतिर फर्केर कलशका जलले स्नान गर्ने, आँगनमा विष्णु, वरुण तथा चन्द्रमाको पूजा गर्ने, होम गर्ने र अन्तमा नीलो वस्त्र, चन्दन, मदिरा श्वेतपुष्प दान दिने विधानको व्रत ।



Correction: