संस्कृत-शब्दकोशः

वातरथ वातरुष

वातरायण

वातरायणः (पुंलिङ्ग)


अर्थ−
१. निकम्मा मानिस,
२. काँड,
३. लोटा,
४. नशामा चूर वा पागल मानिस,
५. सोझो रूख,
६. धनुको आवाज,
७. सल्लाको रूख,
८. आरा (काठ चिर्ने) ।



Correction: