वानम् (नपुंसकलिङ्ग)
अर्थ−
१. मुखले फुक्नु,
२. रहनु,
३. घुम्नु,
४. सुगन्ध चिज,
५. वनको जमात वा धेरैपन,
६. बुनावट,
७. घरको खट प्वाल,
८. गुन्द्री,
९. कपडा बुन्दाको बाना,
१०. हावा चल्नु ।
वान (विशेषण)
अर्थ−
१. मुखले फुकिएको,
२. जङ्गली वा जङ्गलको ।
वानः (पुंलिङ्ग)
अर्थ−
सुकेको वा सुकाएको फल ।