संस्कृत-शब्दकोशः

वानदण्ड वानप्रस्थाश्रम

वानप्रस्थ

वानप्रस्थः (पुंलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-५३)
व्युत्पत्ति− वनप्रस्थे वनौकदेशे भवः

अर्थ−
१. देशी महुवाको रूख,
२. पलाशको रूख,
३. सनातन धर्मअनुसार चार आश्रमहरूमध्ये तेस्रो आश्रम, जसमा गृहस्थीको छोरा वा नातिहरू जन्मेर समर्थ भएपछि आफ्नो उमेर, चाउरेको शरीर र फुलेको रौँ आदिको विचार गरी वनमा तप गर्न जानुपर्छ । भनाइ छ-

“गृहस्थस्तु यदा पश्येद्वलीपलितमात्मनः ॥
अपत्यस्यैव चापत्यं तदारण्यं समाश्रयेत् ॥”

(मनुस्मृतौ)



Correction: