संस्कृत-शब्दकोशः

वाभाङ्गिनी वामक

वाम

वामम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वा (गतिगन्धनयोः) - "मन्" (उ० १-१३७)

अर्थ−
१. धन सम्पत्ति,
२. शरीरको बायाँ अङ्ग ।


वाम (विशेषण)


अर्थ−
१. बाँया/देब्रे,
२. देब्रेतिरको,
३. उल्टो,
४. दुष्ट वा दुष्ट स्वभावको,
५. राम्रो,
६. नीच/तुच्छ/खराब,
७. बाङ्गो ।


वामः (पुंलिङ्ग)


अर्थ−
१. जन्तु,
२. शिव,
३. कामदेव,
४. सर्प,
५. कचौँडो ६. वरुण,
७. कृष्णका एक छोरा,
८. चन्द्रमाका रथको एक घोडा,
९. प्रत्येक चरणमा सात जगण र एक यगण हुने एक वर्णवृत्त,
१०. कूट नामको बुटी,
११. वाम मार्ग ।



Correction: