वामनः (पुंलिङ्ग)
अर्थ− १. बाउने मानिस,२. दक्षिण दिशा,३. शिव,४. गरुड,५. सानो कदको घोडा,६. अठार पुराणहरूमध्ये एक पुराण,७. विष्णु भगवान्
वामन (विशेषण)
अर्थ− १. पुड्को/छोटो कदको/बाउन्ने,२. नम्र/नुहेको ३. नीच/तुच्छ ।