वामाचारः (पुंलिङ्ग)
अर्थ−
मानिसको दाँतको माला, ढुङ्गो वा खप्परको पात्र, माडेको छालाको आसन, आइमाईको कपालका रौँको बाला, मदिरातत्त्व भएको द्रव्य, मासु आदि खानेकुरा, साना जातका माछा चपाउनु, वीणाको आवाज र कथा मुद्रा, परस्त्री सँगको मैथुन र सबै वर्णहरूमा समानता गर्नुलाई वामाचार वा वाममार्ग भनिन्छ । (तर यसको गूढार्थ गुरुमुखबाट जानुपर्छ) वाममार्गका ५ भेद छन् - कौलिक, वाम, चीनक्रम, सिद्धान्तीय र शावर