वायव्य (विशेषण)
अर्थ− १. वायुसम्बन्धी,२. वायुबाट उत्पन्न,३. वायुदेवताको ।
वायव्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. वायुपुराण,२. पश्चिम र उत्तर दिशा बिचको दिशा ।