वारकः (पुंलिङ्ग)
अर्थ− १. घोडा,२. घोडाको कदम आदि चाल ।
वारक (विशेषण)
अर्थ− रोक लगाउने ।
वारकम् (नपुंसकलिङ्ग)
अर्थ− १. दुखेको ठाउँ,२. जटामसी ।