संस्कृत-शब्दकोशः

वार वारकन्या

वारक

वारकः (पुंलिङ्ग)


निष्पत्ति− वृञ् (वरणे) + णिच् - "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. घोडा,
२. घोडाको कदम आदि चाल ।


वारक (विशेषण)


अर्थ−
रोक लगाउने ।


वारकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. दुखेको ठाउँ,
२. जटामसी ।



Correction: