संस्कृत-शब्दकोशः

वारटा वारणकणा

वारण

वारणः (पुंलिङ्ग)


निष्पत्ति− वृञ् (आवरणे) + णिच् - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− वारयति शत्रून्
प्रयोग− "नागेन लब्धपरवारणमारुतेन"
उल्लेख− माघ० ५-३६

अर्थ−
१. हात्ती,
२. कवच,
३. अङ्कुश,
४. हरिताल,
५. कालो शिशौ,
६. फलेदो,
७. सेतो कोइयाँको फूल,
८. छप्पयछन्दको एक भेद ।


वारण (विशेषण)


अर्थ−
कुनै कुरालाई नभन्ने वा रोक्ने/ हटाउने/छेक्ने/नमान्ने ।


वारणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. बचाउ/रक्षा,
२. कुनै कुरालाई नभन्नु वा रोक्नु,
३. अडचन ।



Correction: