संस्कृत-शब्दकोशः

वारिचत्वर वारिचामर

वारिचर

वारिचरः (पुंलिङ्ग)


निष्पत्ति− चर (गतौ) - "टः" (३-२-१६)
व्युत्पत्ति− वारिषु चरति

अर्थ−
१. पानीमा बस्ने प्राणी,
२. शङ्ख,
३. माछो ।


वारिचर (विशेषण)


अर्थ−
पानीमा बस्ने (प्राणी) ।



Correction: