वारिचरः (पुंलिङ्ग)
अर्थ− १. पानीमा बस्ने प्राणी,२. शङ्ख,३. माछो ।
वारिचर (विशेषण)
अर्थ− पानीमा बस्ने (प्राणी) ।