वारिसारः (पुंलिङ्ग)
अर्थ− अन्तर्धौतिका चार भेदमध्ये एक, जसमा मुखबाट घाँटीसम्म हुने गरी पानी पिएर पछि गुदद्वारबाट विस्तारै पानी फाल्ने हठयोगको एक क्रिया ।