वारुणम् (नपुंसकलिङ्ग)
अर्थ−
१. पानी,
२. शतभिषानक्षत्र,
३. पश्चिमदिशासम्बन्धी ।
वारुण (विशेषण)
अर्थ−
१. वरुण देवतासम्बन्धी,
२. वरुण देवतामा चढाइएको ।
वारुणः (पुंलिङ्ग)
अर्थ−
१. सिप्लिकान,
२. भारतवर्षका नौखण्डहरूमध्ये एक,
३. हरिताल,
४. शतभिषा नक्षत्र,
५. एक उपपुराण ।