वारुणीपर्वयोगः (पुंलिङ्ग)
अर्थ− चैत्रकृष्ण त्रयोदशीको दिन सूर्योदयको वेला शतभिषा नक्षत्र जुटेमा पर्ने एक योग ।