संस्कृत-शब्दकोशः

वारुणि वारुणीपर्वयोग

वारुणी

वारुणी (स्त्रीलिङ्ग)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− वरुणस्येदम्
प्रयोग− "वारुणीमदविशङ्कमथाविश्चक्षुषोऽभवदसाविव रागः"
उल्लेख− माघ० १०-१९

अर्थ−
१. वरुणकी पत्नी,
२. रक्सी,
३. ताडखजुर वा कदमको फलको रक्सी,
४. वृन्दावनको एक कदमको रस, जुन वरुणको कृपाले बलरामको लागि प्राप्त भएको थियो,
५. पश्चिमी देश,
६. दूबो,
७. शतभिषा नक्षत्र,
८. घोडाको चालविशेष,
९. पुनर्नवाको रक्सी,
१०. नदीविशेष,
११ पर्वत विशेष,
१२. भुइँअमला,
१३. ऐरेलु ।



Correction: