संस्कृत-शब्दकोशः

वार्णीध्रस वार्तक

वार्त

वार्त (विशेषण)


अर्थ−
१. तन्दुरुस्त/निरोग,
२. कमजोर,
३. जिउनीको लागि पेसा गर्ने ।


वार्तम् (नपुंसकलिङ्ग)


अर्थ−
१. तन्दुरुस्ती/निरोगीपन,
२. सिपालुपन/ चलाखी ।



Correction: