वार्त (विशेषण)
अर्थ− १. तन्दुरुस्त/निरोग,२. कमजोर,३. जिउनीको लागि पेसा गर्ने ।
वार्तम् (नपुंसकलिङ्ग)
अर्थ− १. तन्दुरुस्ती/निरोगीपन,२. सिपालुपन/ चलाखी ।