संस्कृत-शब्दकोशः

वार्तक वार्ताक

वार्ता

वार्ता (स्त्रीलिङ्ग)


अर्थ−
१. समाचार/ खबर,
२. अफवाह/ जनश्रुति,
३. विषय/प्रसङ्ग,
४. कुराकानी,
५. पेसा,
६. भन्टाको बोट,
७. कृषि, बेपार, गोपालन आदि वैश्यहरूको काम ।



Correction: