वार्त्तिकः (पुंलिङ्ग)
अर्थ− १. दूत / राजदूत,२. किसान,३. वृत्ति वा आचार शास्त्रको अध्ययन गर्ने व्यक्ति ।
वार्त्तिक (विशेषण)
अर्थ− १. सञ्चारसम्बन्धी,२. सञ्चार पुराउने,३. व्याख्या ।