संस्कृत-शब्दकोशः

वार्मुच् वार्योका

वार्य

वार्य (विशेषण)


निष्पत्ति− वृङ् (सम्भक्तौ) - "ण्यत्" (३-१-१२४)

अर्थ−
१. रोक्न नसकिने,
२. रोक्नु पर्ने ।


वार्यम् (नपुंसकलिङ्ग)


अर्थ−
आशीर्वाद वा वर दिँदाको वचन ।



Correction: