संस्कृत-शब्दकोशः

वावृत्त वाशक

वाश

वाश (विशेषण)


अर्थ−
१. ज्यादै रुने,
३. निवेदन गरिएको ।


वाशः (पुंलिङ्ग)


अर्थ−
१. असुरो,
२. एक साम ।


वांश (विशेषण)


निष्पत्ति− "अण्" (४-३-१२०)
व्युत्पत्ति− वंशस्येदम्

अर्थ−
बाँसको बनेको ।



Correction: