वासन्ती (स्त्रीलिङ्ग)
अर्थ− १. वसन्ती/वराती फूल,२. सानो नेवारी बेली,३. जूही,४. वसन्तको उत्सव/मदनोत्सव,५. दुर्गा देवी,६. एक वर्णवृत्त, जसको प्रत्येक चरणमा क्रमैले मगण, तगण, नगण, मगण र दुई गुरु अक्षर हुन्छन्,७. गिनेरीको रूख ।