विकत्थनम् (नपुंसकलिङ्ग)
अर्थ− १. आफ्नो झुटो प्रशंसा,२. बेमतलबको शेखी ।
विकत्थन (विशेषण)
अर्थ− १. सेखी गर्दै आफ्नो वा आफन्तको बयान गर्ने,२. व्याजस्तुति गर्ने ।