संस्कृत-शब्दकोशः

विकत्थन विकत्था

विकत्थना

विकत्थना (स्त्रीलिङ्ग)


निष्पत्ति− वि + कत्थ (श्लाघायाम्) + णिच् - "युच्" (३-३-१०७)

अर्थ−
१. आफ्नो झुटो प्रशंसा,
२. बेमतलबको शेखी ।



Correction: