संस्कृत-शब्दकोशः

विकण्टक विकत्थना

विकत्थन

विकत्थनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + कत्थ (श्लाघायाम्) - भावे "ल्युट्" (३-३-११५)
प्रयोग− "विकत्थनं संयति विक्लवानां वीरोदधौ गोष्पदवद्विलिल्ये"
उल्लेख− याद० २०-५६

अर्थ−
१. आफ्नो झुटो प्रशंसा,
२. बेमतलबको शेखी ।


विकत्थन (विशेषण)


अर्थ−
१. सेखी गर्दै आफ्नो वा आफन्तको बयान गर्ने,
२. व्याजस्तुति गर्ने ।



Correction: