विकल्पचित्तवृत्तिः (स्त्रीलिङ्ग)
अर्थ−
योगशास्त्रमा खालि शब्दको आधारमा नभएका कुराको कल्पना गरिने चित्तको अवस्था, जसलाई पाँचथरी चित्त वृत्तिमध्ये एक मानिन्छ , जुन खालि शब्दको आधारमा नभएको पदार्थको कल्पनामा रहेको हुन्छ । जसका अक्लिष्ट र क्लिष्ट दुई भेद छन् - अक्लिष्ट - वैराग्यको वृद्धिमा हेतु, योगसाधनमा श्रद्धा र उत्साह बढाउनु तथा आत्मज्ञानमा सहायक हुनु, क्लिष्ट - उपर्युक्त अक्लिष्टको विपरीत अवस्था ।