संस्कृत-शब्दकोशः

विकालिका विकाशक

विकाश

विकाशः (पुंलिङ्ग)


व्युत्पत्ति− विशेषेण काशः प्रकाशः
प्रयोग− "विकाशमीयुर्जगतीशमार्गणाः" - जगतीशस्य अर्जुनस्य मार्गणाः बाणाः प्रसारमीयुः ।

अर्थ−
१. आकाश,
२. प्रकाश/उज्यालोपन,
३. विस्तार, फैलाउ,
४. काव्यमा एक अलङ्कार, जसमा कुनै वस्तुको आफ्नो आधार नछाडीकन ज्यादै विकसित हुने कुराको वर्णन गरिन्छ,
५.कुनै वस्तुको बढ्तीको लागि उसको रूप आदिमा उत्तरोत्तर परिवर्तन हुनु,
६. हर्ष / आनन्द,
७. उत्सुकता,
८. एकान्त,
९. खुला वा सीधा बाटो ।



Correction: