संस्कृत-शब्दकोशः

विक्लव विक्लिष्ट

विक्लिन्न

विक्लिन्न (विशेषण)


निष्पत्ति− वि + क्लिदू (आर्द्रीभावे) - "क्तः" (३-४-७२)

अर्थ−
१. सडे/गलेको नभएको,
२. चाउरी परेको,
३. थोत्रो,
४. खुब भिजेको ।



Correction: