विक्षाव
विक्षिप्तक
विक्षिप्त
विक्षिप्त (विशेषण)
निष्पत्ति− वि + क्षिप (प्रेरणे) - "क्तः" (३-२-१०२)
प्रयोग− "वायुविक्षिप्तकुसुमैस्तथान्यैरपि पादपैः"
उल्लेख− भा० आदि० २७-७
अर्थ−
१. फ्याँकिएको,
२. छरिएको / पोखिएको,
३. त्यागिएको,
४. बौलाएको/पागल,
५. बेचैन,
६. टुक्र्याइएको ।