विक्षेपः (पुंलिङ्ग)
अर्थ− १. नजिकको शत्रुमाथि गदाको धारले हिर्काउनु,२. माथि वा यताउता फ्याँक्नु,३. यताउति हल्लाउनु,४. मनलाई यताउता लैजानु,५. प्राचीनकालको एक अस्त्रविशेष,६. बाधा/विघ्न,७. रोगविशेष,८. सेनाको छाउनी,९. धनुको ताँदो तान्नु ।