संस्कृत-शब्दकोशः

विक्षेप विक्षेपलिपि

विक्षेपण

विक्षेपणम् (नपुंसकलिङ्ग)


निष्पत्ति− वि + क्षिप (प्रेरणे) - भावे "ल्युट्" (३-३-११५)

अर्थ−
१. माथि वा यताउता फ्याँक्ने क्रिया,
२. हल्लाउने वा झार्ने क्रिया,
३. धनुको ताँदो तान्ने क्रिया,
४. विघ्न/बाधा ।



Correction: