विघर्षण
विघात
विघस
विघसः (पुंलिङ्ग)
निष्पत्ति− अद (भक्षणे) - "आफ्" (३-३-५९) । अदेः घस्लृ आदेशः (२-४-३८)
व्युत्पत्ति− विशिष्टैः गुर्वादिभिः अद्यते
अर्थ−
१. खाने कुरा/भोजन,
२. आधा चपाइएको गाँस,
३. देवता, पितृ, गुरु वा अतिथि आदिलाई ख्वाएर बचेको अन्न ।
विघसम् (नपुंसकलिङ्ग)
अर्थ−
मइन ।