संस्कृत-शब्दकोशः

विचलन विचार

विचलित

विचलित (विशेषण)


निष्पत्ति− वि + चल (कम्पने) - कर्त० "क्तः" (३-४-७२)
प्रयोग− "रेचिरचित्रतनूरुहशालिभिर्विचलितः परितः प्रियकव्रजैः"
उल्लेख− माघ० ४-३२

अर्थ−
१. थरथर हल्लिएको,
२. हल्लिँदै ठाउँ छोडेको,
३. आफ्नो सिद्धान्त, धर्म, प्रतिज्ञा आदि छोडेको ।



Correction: