संस्कृत-शब्दकोशः

विचलित विचारक

विचार

विचारः (पुंलिङ्ग)


निष्पत्ति− वि + चर (गतौ) - "घञ्" (३-३-१८)
प्रयोग− "अल्पस्य गेतोः बहु हातुमिच्छन् विचारमूढः प्रतिभासि मे त्वम्"
उल्लेख− रघु० २-४७

अर्थ−
१. जाँच/परीक्षा,
२. मुद्दाको सुनुवाई र फैसला,
३. कुनै कुराको सबै अङ्ग देख्नु सोच्नु र सम्झनु,
४. मनमा उब्जने कुनै कुरा/भावना,
५. मनमा सोचेको या सोचेर निधो गरिएको सङ्कल्प । विचार गर्छ - ‘विचारयति’



Correction: