विजानु
विजिगीषु
विजिगीषा
विजिगीषा (स्त्रीलिङ्ग)
निष्पत्ति− वि + जि (जये) + सन् - "अः" (३-३-१०२)
व्युत्पत्ति− विजेतुमिच्छा
अर्थ−
१. विजय पाउने इच्छा,
२. सबैभन्दा अघि जाने इच्छा,
३. आफ्नो पेट पाल्न असमर्थ छ भन्ने कुरा कसैले पनि नभनोस् भन्ने मानिसको इच्छा,
४. व्यवहार ।