विज्ञापनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. थाहा पाउने गराउनु,
२. सूचना दिनु,
३. त्यस्तो सूचनापत्र जसद्वारा कुनै कुरा मानिसहरूलाई बताइन्छ,
४. बिक्री आदिको माल या कुनै कुराको त्यस्तो सूचना जुन सबै मानिसले विशेष गरेर सामयिक पत्रद्वारा प्रचार गरिन्छ,
५ नम्रनिवेदन/प्रार्थना ।