विडम्बक (विशेषण)
अर्थ− १. अरूको झैँ जस्ताको तस्तै नक्कल गर्ने,२. अरूले गरेको झैँ नक्कल गरेर रिस उठाउने,३. निन्दा वा हाँसो गर्ने ।